२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा तीज तडकभडक गरेर मनाए प्रशासनद्वारा कारवाहीको चेतावनी



ललितखबर
१४ भदौं । तीज तडकभडक र फजुल खर्च नगरि मनाउन ललितपुर जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।
प्रशासनले तीज तडकभडक र फजुल खर्च गरि मनाए प्रचलित कानून अनुसार कारवाही हुने भन्दै चेतावनी दिएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जारी गरेको सूचनामा राजनीतिक दल,नागरिक समाज,पेशागत संघ संस्था, सञ्चारकर्मीहरु र महिला सञ्जाललगायतको सहयोग रहने अपेक्षा गरेको उल्येख छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।