६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सानो संसार’ ट्रेलरमा मध्यमवर्गीय परिवारको कथा (भिडियोसहित)



२६ भदौ । अर्जुनकुमारको फिल्म ‘सानो संसार’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा मध्यमवर्गीय परिवारको सपना र संघर्षवरिपरि घुमेको छ। ट्रेलरमा सपना पूरा गर्न मध्यमवर्गीय परिवारले पाउनुपर्ने दुस्ख र ठक्करको मर्मस्पर्शी कथा समेटिएको छ। असोज ११ गतेबाट रिलिज हुने यस फिल्मले नेपालीहरुको कथालाई उठान गरेको छ।
अर्जुनकुमार डंगोलको लगानी रहेको फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्।

माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्ममा सीतादेवी तिमिल्सेना, शिशिर शिवाकोटी, अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा,सरिता भण्डारी, जीवन गौतमको लगायतको अभिनय छ।

 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।