४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको छम्पी राजकुलोमा स्थानीय पुरुष मृत फेला



 

४ असोज । ललितपुरको छम्पी राजकुलोमा स्थानीय पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधुसुदन नेपाली कुलोको गोरेटो बाटोमा मृत फेला परेका हुन् ।
उनी बुंग्मती कुलोको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका थिए ।
साथै काठमाडौं टोखा पनि एक बृद्ध मृत फेला परेका छन् । टोखा नगरपालिका–३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ सोहीयसै ठाँउको कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : ३२ बजे