१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो



उनलाई तत्काल आइसियूमा भर्ती गरिएको थियो

१५ असोज । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ ।
उनलाई आफ्नै बन्दुकबाट गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले उल्येख गरेका छन् । भारतीय मिडियाका अनुसार, आफ्नो बन्दुक सफा गरिरहेको समयमा गोविन्दालाई गोली लागेको बताइएको छ ।

आज बिहान ५ बजे बन्दुक सफा गरिरहेको अवस्थामा गोविन्दालाई खुट्टामा गोली लागेको उनलाई तत्काल आइसियूमा भर्ती गरिएको थियो ।

उनी अहिले कृती केयर अस्पतालमा आराम गरिरहेका छन् । उनी खतरामुक्त रहेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।