१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


क्युएफएक्स सिनेमाको हलभित्र बच्चा लैजान निषेध



२८ कार्तिक । क्युएफएक्स सिनेमाले बच्चालाई प्रवेश निषेध गरेको छ ।
सूचना प्रकाशित गरेर सिनेमाले दुई फिट भन्दा कम उचाई भएका वालवालिकाहरुलाई प्रवेशमा निषेध गरेको जानकारी दिएको छ । सिनेमा हेर्न जाने वालकदेखि बृद्धसम्म सबैलाई समान टिकट दर कायम गरेको समेत क्युएफएकले जनाएको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।