५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाले ठेचोमा चलायो डोजर



चापागाँउ
गोदावरी नगरपालिकाले ठेचोमा डोजर चलाएर ढोलाहिटी चापागाँउ सडक एक घर भत्काइदिएको छ ।
गोदावरी नगरपालिका १२ ठेचो तःघ पुखुको उत्तर तर्फ रहेको साविका ठेचो गा.वि.स. वडा नं.३(ध) कित्ता नं.९०८ उक्त घर टहरा जग्गामा रहेको घर टहरा हटाई जग्गा सार्वजनिक सडकको छाडिएको छ ।
घर हटाएपछि साँघुरो सडक खुला भएको छ भने सवारी आवतजावतमा सजिलो भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।