११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दर्शक नचाउन ललितपुरको पाटन आउदैछन् दुर्गेश



आफूलाई प्रस्तोता(प्रर्फमर) भन्न रुचाउने गायक दुर्गेश थापा आउँदो शनिबार दर्शक नचाउन पाटन आउने भएका छन् ।
ललितपुरको च्यासल खेल मैदानमा नेपाल रोयल मल्टिप्रपोजको एकल आयोजनामा हुने ‘पाटन फेस्ट २०२५’मा गायक दुर्गेश थापासहित ‘जोन एण्ड द लोकल्स, पुर्ण राई दाजुभाइहरु, अल्बारोस, स्वार’ लगायतका व्याण्डका कलाकारहरूले प्रस्तुति दिने छन् ।

कार्यक्रममा विभिन्न २० वटा स्टल राख्ने तयारी आयोजकले जानकारी दिएको छ ।

पछिल्लो समय गायक थापाको ‘दुस्मन हेरेको हेर्यौ’ बोलको गीत वल्र्ड ट्रेण्डिङमा परेको छ । विवाह पार्टी र पिकनिकलगायत हरेका कार्यक्रममा उनको गीत बजेको सुनिन्छ । केही समयअघिसम्म विवादास्पद गीत गाएर

चर्चामा आउने गरेका उनले सार्वजनिक रुपमै अव सभ्य गीत मात्रै गाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।