१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु



काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२, काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मंगलवार बिहान पिलुचौरबाट काँडाकोटमा रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न गएका टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का चढेको बा ५च २२०९ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा प्रमुख खड्का, चालक कर्ण महत र बाजुराका रबिन्द्र धामी रहेका छन् । यस्तै अन्दाजी २५ वर्षीय नन्द तिरूवा, लोकेन्द्र तिरूवा घाइते छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  १ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।