५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको बुलु पार्क अज्ञात व्यक्तिद्वारा तोडफोड



ललितखबर
गोदावरी ११ चापागाँउस्थित बुलु पार्कमा अज्ञात व्यक्तिहरुले तोडफोड गरिदिएका छन् ।
बुलु पार्क संरक्षक समितीका संरक्षक भाग्यराम महर्जनका अनुसार गए राती अज्ञात व्यक्तिले पार्कमा रहेको कुर्सी तोडफोड गरिएको अवस्थामा फेला परेको छ ।
उनका अनुसार यसअघि पनि सो पार्कमा तोडफोड गरिएको थियो ।
आन्त्रिक पर्यटक आर्कषण गर्ने भन्दै स्थानीयहरुको अगुवाईमा गएको ५ बर्षअघि सो पार्क निर्माण सम्पन्न गरिएको थियो ।
पछिल्लो समय बज्रवाराही मन्दिर नजिकै रहेको सो पार्क घुम्न जाने युवा युवतीहरुको भीड हुने गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।