२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता विराजले प्रतिश्पर्धी चलचित्रकर्मीलाई भने, ‘झारपातजस्तै’



ललितखबर
नेपाली चलचित्रका चर्चित अभिनेता विराज भट्टले चलचित्र क्षेत्रका प्रतिश्पर्धीहरुलाई ‘झारपात जस्तै’ भनेर अपमानजनक शव्द प्रयोग गरेका छन् ।
चलचित्र प्रर्दशन भएपछि राजधानीमा सञ्चारकर्मीहरुसँग प्रतिकृया दिदै अभिनेता भट्टले चलचित्रका प्रतिश्पर्धीहरुले आफूलाई ठूलो ठन्ने गरेको प्रतिकृया दिएका हुन् । उनले भने, म आफ्नो चलचित्रमा ढुक्क थिए । उनीहरुलाई जवाफ दिन चाहिन ।’
निर्देशक सन्तोष सेन चौतर्फी घेरामा परेको अवस्थामा आत्तिएको बताए ।
उनले प्रतिश्पर्धी चलचित्रकर्मीले माफी मागेको तर आफूले चलचित्र चलाएको बताए ।

अभिनेता भट्टले झारपातजस्तै भनेका चलचित्रकर्मीको नाम भने तोकेका छैनन् ।

उनले आफ्नो छोरा समिर भट्ट अभिनेता  रहेको चलचित्र बलिदानको प्रशंसा गरेका छन् ।
छोरा समेत रहेका समिर भट्टको अभिनयसँगै निर्देशन सन्तोष सेनको कामलाई प्रशंसा गरे ।
केही दिनअघि प्रतिश्पर्धी चलचित्र माइतीघरका निर्माता रोहित अधिकारी अनि अर्का निर्माता दिपकराज गिरीको सामाजिक सञ्जालमा लेखेको स्टाटसका कारण विवाद श्रृजना भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।