११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर २ बाट एमालेका सुजिन महर्जन उम्मेदवार सिफारिस



ललितपुर
नेकपा (एमाले) ले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. २ बाट सुजिन महर्जनलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
ललितपुरमा आज आयोजित पत्रकार भेटघाटमा मर्हजनले आफूले लामो समयदेखि पार्टी र संगठनमा गरेको योगदानका कारण पार्टीले आफूलाई सिफारिस गरेको बताएका छन् ।
सुजिन महर्जन युथ फोर्स सचिवालय सदस्य, नेकपा (एमाले) ललितपुर जिल्ला सदस्य तथा जिल्ला युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारीमा काम गरिरहेका छन्।
उनी ललितपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षणका लागि विभिन्न अभियानमा उनको संलग्न छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।