ललितखबर
पछिल्लो समय अभिनेत्री विभिन्न व्यक्तिगत गतिविधिका कारण चर्चामा आइरहन्छिन् । झापा ५ बाट निर्वाचनमा भाग लिएका वालेन शाहको समर्थन गरेर राजनीतिक विवादमा परेकी उनी
केही दिनअघि वालिका छोरीसँग हट अवतारको तस्विर पोष्ट गरेर चर्चा बट्लिन् । भर्खरै यस्तै अर्को तस्विरका कारण विवाद र चर्चामा छिन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्विरमा श्रीमान् आयुष्मान जोशीको उनले गाला टोकिरहेको देखिन्छ ।
तस्विर हेरेर फ्यानहरुले नकारात्मक टिप्पणी गरेका छन् ।
लामो समयदेखि बक्स अफिसलाई हिट चलचित्र दिएर चर्चामा आउन नसकेपनि नायिका कार्की नौटंकी देखाएर चर्चा कमाउन सफल छिन् । जसरी पनि चर्चामा आएपछि बधाई त दिनै पर्ला । बधाई छ प्रियंका । सधै चर्चा भइरहनु ।
१५ माघ २०८२, बुधबार
10
Shares








प्रतिक्रिया