२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अभिनेत्री वर्षा के परिवारबाट छुट्एिर बस्छिन् ?



 

नेपाली चलचित्रकी सफल अभिनेत्री बर्षा राउत । बेला बेलामा विभिन्न गसिपमा फस्छिन् । विवादमा रमल्लिन्छन् । हुन त कलाकारको हकमा बदनाम नै होस तर गुमनाम नहोस भन्ने प्रचार सुत्रको प्रयोग गरेर करिअर बनाइरहेको पाइन्छ । वर्षाको सवालमा पनि यस्तै विवाद छताछुल्ल हुने गर्दछ ।

बेला बखत पति संजोक कोइरालासँगको मनमुटावको समाचार सञ्चार माध्यममा आइ नै रहेका हो । पारिवारिक लफडाका विषयमा समेत गाईगुई हल्ला हुने गरेको थियो । तर एक टेलिभिजन कार्यक्रममा वर्षा आफैले परिवारसँग अलग भएको कुरा सार्वजनिक गरेकी छिन् ।

अन्र्तवार्ताको क्रममा आफूले एक्लो महसुस गरेर कुकुर किनेको र त्यो कुकुर कोटेश्वरस्थित सासु ससुराको घरमा समेत आउनेजाने गरेको बताएकी छिन् । छुट्टै बसेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर नदिइ मौन रहेकी छन् ।
बुधबार राजधानमि आयोजित एक कार्यक्रममा सहभागी अभिनेत्री बर्षाले पनि संगोग कोइरालालाई संगै लगेकी थिइनन् । उनले सञ्चारकर्मी तथा पत्रकारहरुसँग भनिन् विदेशमा हुनुहुन्छ । आएपछि मेरो चलचित्र हेर्नुहुन्छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।