२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङमा आधा घण्टामा दुई ठूला भूकम्प



१६ असोज । बझाङमा आधा घन्टामा ठूला दुई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज अपराह्न ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युटको भूकम्प गएको छ।

त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का महसुस भएसँगै स्थानीय बासिन्दा घरबाहिर निस्किएका छन् । भूकम्पबाट केहि घरहरुमा क्षतिपुगेको विवरणहरु आएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।