२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार राष्ट्रिय शोकको घोषणा



२२ असोज । इजरायलमा नेपाली विद्यार्थी मारिएको विषयमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो ।

बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासकाे आक्रमणमा परी शनिबार १० जना नेपालीकाे मृत्यु भएकाे थियो । मृत्युको पुष्टि भने आइतबार मात्रै भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।