२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बारामा गोली हानी शिक्षकको हत्या



१३ कात्तिक । बारामा गोली हानेर एक शिक्षकको हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा घाइते भएका बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा सोमबार दिउँसो वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए । उनको घाँटी र टाउकोमा गोली लागेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।