१५ कात्तिक । नेकपा एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्ने भएको छ ।
द्यशैं तिहार, छठलगायत विभिन्न पर्वहरुको सन्दर्भ पारेर आयोजित चियापान विहान साडे बाह्र बजेबाट कार्यक्रम सुरु हुने पार्टीले जानकारी दिएको छ । चियापानमा सहभागी हुन विभिन्न पार्टीका नेता, कार्यकर्ता, कलाकार, खेलाडीलगायतलाई निमन्त्रणा पठाएको छ ।
गत शनिबार नेपाली काँग्रेसले पनि चियापान कार्यक्रम आयोजना गरेको थियो ।
१५ कार्तिक २०८०, बुधबार
28
Shares








प्रतिक्रिया