२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काभ्रेका सिद्धार्थ पनि युक्रेनी सेनाको नियन्त्रणमा



२० मंसिर । रुसी सेनामा भर्ती भएका काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल पनि युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको छ । रुसी सेनाका अनुसार २२ वर्षीय ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक भएको हो ।

यसअघि युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको थियो । रुसी रक्षा मन्त्रालयले ८ जना नेपालीले युद्धस्थल छोडेर भागेकोसमेत दाबी गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।