२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कुवेतका अमिरको निधनमा नेपालको झण्डा झुकाउनु पर्ने !!!



काठमाडौँ
१ पुस । कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधन भएपछि सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
उनको निधनमा सरकारले गहिरो दुःख व्यक्त गर्दै सो निर्णय गृह मन्त्रालयले विज्ञप्ती प्रकाशन गरेको हो ।
कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।