२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माघ २२ गते संसदको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस



९ माघ । सरकारले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको सूचना, संचार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिस बमोजिम अब राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने छन् । हिउँदे अधिवेशनमा सरकारले संघीयता कार्यान्वयन र टिआरसीसँग सम्बन्धित विधेयकलाई पारित होस् भन्ने चाहेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।