२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु



१ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

लु १ ज २३७१ नम्बरको जीप जीप डुम्रे र चिदिसको बीच पौने ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको बताइएको छ।

दुर्घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई म्बिनी मेडिकल कलेज प्रभास लगिएको बताइएको छ। मृतक घाइतेहरुको थप विवरण आइनसकेको बताइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।