२९ फागुन । सत्तारुढ दलहरुबीच नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर अर्को लिखित सहमति भएको छ । आज सत्ता गठबन्धनमा आवद्ध पाँच दलहरुले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन्।
पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।









प्रतिक्रिया