२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोटेश्वरका व्यापारी श्रेष्ठको हत्या आरोप लागेका माओवादी नेता खाम ठमेलबाट पक्राउ



२० चैत । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि लागेको छ । उनी विगत १५ वर्षदेखि फरार थिए ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ०९ बजे