२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृृहमन्त्री रवि लामिछाने नयाँ बर्षको शुभकामना दिदै बाँडे मिठाई



काठमाडौँ
१ वैशाख । उपप्रधान तथा गृृहमन्त्री रवि लामिछाने नयाँ बर्षको शुभकामना दिदै मिठाई बाँडेका छन् ।
नयाँ वर्षको अवसरमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थापाथलीे सडकबाट चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गरेका हुन् ।
गृहमन्त्रीले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिएको बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।