२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


प्रधानमन्त्री प्रचण्डको दाँत दुखेपछि डाक्टर भेट्न पुगे वीर अस्पताल



काठमाडौँ
२६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाँत देखेपछि उपचार गराउन वीर अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए ।
डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ०८ बजे