१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालीको अपेक्षित आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य



२ जेठ । आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको अपेक्षित आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य राखिएको छ। सोह्रौं आवधिक योजना अनुसार २०७९/८० मा ७१.३ वर्ष रहेको आयु ७३ पुर्‍याउने लक्ष्य राखिएको हो।
मानव विकास सूचकांकमा सुधार गरी ०.६५० पुर्‍याउने लक्ष्य राखिएको छ। गत आर्थिक वर्षसम्म ०.६०९ रहेको छ। गत वर्ष ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

अहिले ७७ प्रतिशत परिवार आधा घण्टामा स्वास्थ्य संस्थामा पुग्न सक्छन्।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।