७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


श्री एयरलाइन्सको जहाज इन्धनको गन्ध आएपछि धावनमार्गबाट पुनः पार्किङमा फर्काइयो



२० जेठ । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पुनः पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८ः२५ मा उडिसक्नु पर्ने थियो ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : ५० बजे