४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रम ओलीले मन्त्रीहरुलाई सामुहिक निर्देशन दिनु हुदै


५ मंसिर २०७६, बिहिबार  

0
Shares

 

५ मंसिर ०७६,काठमाडौं । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुहुने भएको छ । बिहिबार पद तथा गोपनियताको सपथ लिएका मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिन लाग्नु भएको छ ।

त्यस्तै मन्त्रीमन्डल पुनर्गठनपछि पहिलो पटक बिहीबार साँझ मन्त्रिपरिषद बैठक समेत बस्दै छ। अहिले केहिबेरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

त्यसैगरी पत्रकार सम्मेलन मार्फत मन्त्रीहरुलाई सामुहिक निर्देशन दिने प्रधानमन्त्रीको कार्यक्रम तयारी छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ६ : ५७ बजे