७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बारामा गोली प्रहार गरी क्याम्पस प्रमुख कुशवाहाको हत्या



३२ जेठ । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ४ : १४ बजे