२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता



४ साउन । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन् । शुक्रबार विहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सहचालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।

सहचालक योन्जन के कारण नदीमा हाम फाले भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।