५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


श्रावणी मेलामा भक्तजनको भीड(तस्विरहरु)



ललितपुर
७ साउन । आजबाट देशभरका महादेवको मन्दिरहरुमा श्रावणी मेला सुरु भएको छ ।

 

साउन महिनाको हरेक सोमबार हिन्दु महिलाहरु महादेवको पुजा अर्चना गर्न महादेवको मन्दिरमा जाने गर्दछन् ।

 

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । लेन्स : हरिराम भेटुवाल / रासस

देशभरका नदिनालाबाट शुद्ध जल ल्याएर महादेवको मन्दिरमा चढाउन बोलबम यात्रा आजैका दिन हुने गरेको छ ।
आज विहानैबाट राजधानीको पशुपतिलगायत मन्दिरहरुमा भक्तजनहरुको भीड छ ।

जनकपुरधाम उपमहानगरपालिका- १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बिकेश्वरी मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजा गर्न भक्तजनको घुइँचो । लेन्स : कुलदीप न्यौपाने /रासस निरंजनकुमार साह / रासस
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजन । लेन्स : हरिराम भेटुवाल / रासस
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न लामवद्ध भक्तजनको घुइँचो । लेन्स : हरिराम भेटुवाल / रासस

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ५१ बजे