२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सौर्य एयरलाइन्स जहाज दुर्घटना : चालक दलका सदस्य १९ जना सवार, १५ जनाको मृत्यु



९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द गरिएको छ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो।

दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये तीन जनाको टिचिङ, १ जनाको मदरल्यान्ड र १ जनाको केएमसी हस्पिटलमा उपचार भइरहेको छ । १ जनाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।