४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट



५ भदौ । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको हो ।

साढे ७ : २५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकाशमा घुमेर भैरहवा अवतरण भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : ४३ बजे