१३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
१३ भाद्र २०८१, बिहिबार
12
Shares
प्रतिक्रिया