३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हल्लायो भूकम्पले



२८ भदौ । बझाङको गडराया आसपास क्षेत्रमा बिहीवार भूकम्प गएको छ। बिहीबार साँझ ८ बजेर ३५ मिनेट जाँदा बझाङमा ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ५९ बजे