३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सामुहिक कुमारी पुजामा प्रफुल्ल वालवालिका (तस्विरहरु)



ललितखबर/पाटन
१ असोज । नेवारी समुदायमा महिनावासी सुरु नभएका महिलालाई कुमारीको रुपमा पुजिन्छ । नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ ।


इस्तै इन्द्र जात्रा पर्वको अवसर पारेर ललितपुरको पाटनमा वालवालिकाहरुलाई सामुहिक कुमारी पुजा गरिएको छ ।
कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक मान्यता छ ।


पुजामा सहभागी वालवालिकाहरु प्रफुल्ल देखिन्थे । उनीहरुको विभिन्न भावभंगी हामीले तस्विरको रुपमा प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : ४३ बजे