२ असोज । बझाङमा आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
यो पहिले गएको भूकम्पको परकम्प होइन, भूकम्पै हो, तर यो क्षति पुर्याउने खालको भूकम्प होइन।
प्रतिक्रिया