२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै



ललितखबर
११ असोज । पुर्वराजा ज्ञानेन्द्र शाह भुटानको भ्रमण गर्ने भएका छन् ।
नीजि सचिव फडिन्द्रराज पाठकका अनुसार पुर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता नीजि भ्रमणका लागि भुटान प्रस्थान गर्दैछन् ।
भ्रमणबारे सूचना जारी गरिएको छ तर पुर्वराजा शाह जाने दिन भने खुलाइएको छैन । उनी स्थल वा हवाई मार्ग कुन प्रयोग गर्ने भन्ने विषय समेत गोप्य राखिएको छ ।
२०५८ जेठ २२ गतेदेखि २०६४ सालसम्म उनले नेपालमा राज्य गरेका थिए । २०५९ असोज १८पछि उनले प्रत्यक्ष शासन गरेका थिए

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।