९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुँदै



२२ असोज । सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । गएराति सवा ९ बजे उहाँलाई जोरपाटीस्थित आफ्नै घर नजिक रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।