५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर हरिसिद्धिमा एक महिला मृत फेला



काठमाडौं
ललितपुरको हरिसिद्धिमा एक महिला मृत भेटिएकी छिन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित
आफ्नै कोठामा बिहीबार उनी मृत अवस्थामा फेला परेकी
हुन् ।
मृत महिला काठमाडौं फर्पिङ घर भई ललितपुर हरिसिद्धि बस्दै आएकी
४० वर्षीया सकुन्तला तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।