१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तत्काल संसद बैठक नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको चेतावनी



काठमाडौं । विपक्षी दलहरूले सरकालाई तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न आग्रह गरेका छन् । हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने विपक्षी दलको चेतावनी छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले यस्तो बताएका हुन् । बैठकका निर्णय सुनाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशन माग हुने जानकारी गराए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।