१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज



काठमाडौं । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् ।

गत शनिबार पोखरा नयाँ बजारमा आयोजित कार्यक्रममा उद्घाटनका क्रममा बेलुन पड्किदा मेयर आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए ।

घाइते दुवैजनाको काठमाडौँस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भएको थियो । अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।