काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिए।
राष्ट्रिय समाचार
१९ फाल्गुन २०८१, सोमबार
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिए।
प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार २ : ४६ बजे
प्रतिक्रिया