१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो । ७ बजेर ४४ मिनेटमा ४.४ म्यग्निच्युडको भूकम्प गएको हो।

६ बजेर २७ मिनेटमा पनि चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको र त्यस्को धक्का नेपालसम्म आइपुगेको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।