४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाथरुममा लड्दा प्रचण्ड घाइते, टाउकोमा लगाइयो टाँका



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । मंगलबारराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । उनको टाउकोमा टाँका लगाउनुपरेको छ भने अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।