१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई चेतावनी : सम्झौतामा नआए भाग्नलाई हेलिकप्टर तयार गर्नु



 

काठमाडौँ
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ सम्झौतामा नआए भाग्नलाई हेलिकप्टर तयार गर्न चेतावनी दिएका छन् ।

प्रवक्ता शाहीले भनेका छन्, ‘अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्न लाई हेलिकप्टर तयार गर्नु ।’

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।