२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुख्खा पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको सुख्खा पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा आइतबार बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।

पहिरो हटाएपछि सडकमा दुईतर्फी सवारी आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार रोकिएका सवारी साधन अहिले धमाधम गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।