काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ । आइतबार काठमाण्डु आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा २ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।








प्रतिक्रिया