१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्राफिक प्रहरीसम्बन्धि प्रकाशित समाचारमा चौधरीको ध्यानाकर्षण



ललितखबर
गएको चैत्र २९ गते ललितखबरमा प्रकाशित समाचारप्रति विवेक चौधरीले असहमती जनाएका छन् ।
ट्राफिक प्रहरीले सवारी चालकको चावी खोस्न नपाउने सन्र्दभमा सम्मानित पाटन उच्च अदालतले निर्देशनात्मक जारी गरेको सम्बन्धमा कानूनले तोकेको अवस्थाबाहेक शव्द छुटेको विषयमा असहमती जनाएका हुन् ।
अदालतले निर्देशनात्मक आदेश जारी गरेको सन्दर्भमा कानूनले तोकेको विषय उत्लेख गर्नु समाचार कक्षले जरुरी नदेखेका कारण सो समाचार प्रकाशन भएको र केही समयमा पाठकमा भ्रम पर्नसक्ने अवस्था बुझेपछि भूल सुधार समेत गरिएको थियो ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  २ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।