२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रामेछापमा भूकम्प



काठमाडौं । आज दिउँसो तीन बजेर ४३ मिनेटमा रामेछाप जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको केन्द्रबिन्दु रामेछाप रहेको र यसको म्याग्निच्युड ४ रहेको जानकारी दिइएको छ।

स्थानीयवासीहरूले हल्का कम्पन महसुस गरे पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।